‘दबंग ३’को रिलिज मिति सार्ने मुडमा सलमान खान ?

४ बर्ष अगाडि

सलमान खानको प्रतिक्षित सिनेमा ‘दबंग ३’ को रिलिज मिति सर्ने भएको छ।यसअघि सिनेमा यसैवर्षको डिसेम्बरमा २० मा रिलिज हुने तय भएको थियो। तर ‘इंशाअल्लाह’ सिनेमा सलमान नगर्ने भएपछि सलमान ‘दंबग ३’को रिलिज मिति सार्ने मुडमा पुगेको बताइन्छ।

‘इंशाअल्लाह’लाई ईदमा रिलिज गर्ने तयारीमा सलमान रहेकोमा अब सो सिनेमा नहुने भएपछि उनले सो मितिमा ‘दबंग ३’ रिलिज गर्ने सोच बनाइरहेको बताइन्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया