आर्थिक वर्ष २०७५÷०७६ को लागि  १३ खर्ब १५ अर्बको बजेट भाषण

५ बर्ष अगाडि

सरकारले आर्थिक वर्ष २०७५÷०७६ को लागि  १३ अर्ब १५ अर्बको बजेट भाषणा गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदमा सो आकारको बजेट पेश गरेका हुन् । 
जसमा वैदेशिक ख्ण २ खर्ब २ अर्ब हुनेछ ।
बजेटमा सरकारले आगामी आर्थिक वर्षमा ५ लाख व्यक्ति रोजगारीमा आबद्ध हुने पनि विश्वास व्यक्त गरेको छ।  यस्तै खतिवडाले मुद्रास्फिति ५ दशमल ६ प्रतिशतमा सीमित रहने विश्वास लिए भने आर्थिक बृद्धिदर ८ प्रतिशतको हाराहारीमा पुग्ने पनि विश्वास लिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया