एक वर्षपछि क्यान्सरलाई जितेर फर्के ऋषि कपूर

४ बर्ष अगाडि

कपूर खानदानका नक्षेत्र ऋषि कपूर मंगलबार अमेरिकाबाट भारत फर्किएका छन् । उनी विगत एक वर्षदेखि न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेका थिए । ऋषि कपूरका तस्बिरहरुमा उनीमा आफ्नो देश फर्किन पाउँदाको खुशी छाएको देख्न सकिन्छ । 

करीब एक वर्ष न्यूयोर्कमा क्यान्सरको उपचार गराएका ऋषि कपूर सोमबार क्यान्सर मुक्त भएर भारत फर्किएका हुन् । उनको साथमा एयरपोर्टका उनक श्रीमती नीतु कपूरलाई पनि देख्न सकिन्छ ।

ऋषि कपूर र नीतु कपूर एयरपार्टमा निकै खुशी देखिएका थिए ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया