हेर्नुस् निधिका १० बोल्ड तस्विर

४ बर्ष अगाडि

दुई वर्ष अगाडी टाइगर श्राफको जोडी बनेर बलिउडमा निधि अग्रवालले डेब्यू गरिन्।

अभिनेत्री हुनुअघि मोडल रहेकी निधिलाई डेब्यू सिनेमा ुमुन्ना माइकलुले सोचेजस्तो सफलता त दिलाएन तर सम्भावना बोकेकी सुन्दरी अभिनेत्रीको सानो परिचय भने गरायो।

फलस्वरूपः उनले गत वर्ष तेलेगु सिनेमा मौका पाइन्। छिट्टै उनी अर्को  सिनेमा देखिदैंछिन्।

उनले ुट्वाइलेट एक प्रेमकथाु अक्षयकुमारसँग पनि स्क्रिन सेयर गरेकी छन्।

सन् २०१४ मा मिस डिभाको उपाधि जितेकी निधिको इन्स्टाग्राममा राम्रो फ्यान फलोइङ् छ। त्यसैले उनी त्यसमा राम्रैगरी उपस्थिति जनाइ रहन्छिन्। इन्स्टामा उनलाई करिब २ मिलियनले पछ्याउने गर्छन्।

ब्यालेट, कथक तथा बेली डान्समासेत पारगंत निधिले इन्स्टामा आफ्ना बोल्ड तस्विरले प्रशंसकहरूलाई आकर्षित गर्छिन्।

उनै निधिका १० बोल्ड तस्विर यस्ता छन् :

Nidhhi Agerwal

Nidhhi Agerwal

Nidhhi Agerwal

Nidhhi Agerwal

Nidhhi Agerwal

Nidhhi Agerwal

Nidhhi Agerwal

Nidhhi Agerwal

Nidhhi Agerwal

Nidhhi Agerwal

४ बर्ष अगाडि

प्रतिक्रिया