हेर्नुस् ईशा गुप्ताका अहिलेसम्मकै बोल्ड फोटोहरु

शुक्रबार, ०३ असोज २०७६, १५ : ०५

जेन्सी– बलिउडमा ‘हट एण्ड बोल्ड’ फोटोशुटको कारण प्रायः चर्चामा आइरहने अभिनेत्री ईशा गुप्ताको थुप्रै तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहन्छन् । 

 सन् २००७ मा मिस इन्डिया ईशा गुप्ताले २०१२ मा ‘जन्नत–२’ मा इमरान हाजमीसँग बलिउडमा डेब्यू गरेकी थिइन् । 

 

 

शुक्रबार, ०३ असोज २०७६, १५ : ०५

प्रतिक्रिया