एजेन्सी । बलिउड वा हलिउड चलचित्रमा जुन दृश्य सजिल्यै देखिन्छ त्यहि दृश्यले अभिनेत्री तथा अभिनेतालाइै निकै पीडा दिएको हुनसक्छ । चलचित्रमा स्टन्ट, रेप सीन यस्तो खतरनाहक हुन्छन् कि स्टार उक्त दृश्यलाई लिएर जीवनभर भुल्न नसक्ने हुन्छन् ।
यसै क्रममा माधुरी दीक्षित पनि यस्तो दृश्यको शिकार भएकी थिइन् ।
चलचत्रि ‘प्रेम प्रतिज्ञा’ मा रंजीत भिलेनको भुमिकामा थिए । भने माधुरी दीक्षित फिल्मकी नायिका थिइन माधुरी यस घटनापछि निकै डराइन् र यसपछि रंजीतसँग सधैँको लागि टाढा भइन् ।
जुन दृश्य आजसम्म पनि उनी भुल्न सक्दिनन् । जहाँ एक रेप सीनको शुटिङ चलचिरहेको थियो तर रंजीतले माधुरीलाई जवरजस्ती गर्न शुरु गरे ।
प्रतिक्रिया