मुम्बई – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा फरक लुकमा देखिएकी छन् । सोनाक्षीले हालै गराएको फोटो सुटमा फरक अवतारमा देखिएकी हुन् ।
फोटो सुट उनले ‘खुस वेडिङ’ म्यागजिङका लागि गराएकी हुन् । यी तस्बिरका साथ उनी म्यागजिनको कभर पेजमा छाउने छिन् ।
तस्बिरमा सोनाक्षी आकर्षक लुकमा देखिएकी छन् । उनले तस्बिर सुट समुन्द्रको किनारमा पनि गराएकी छन् । सुट गरिएको केही तस्बिरमा उनले गोल्डेन कलर र ब्राइडल लेहेङ्गा समेत लगाएकी छिन् ।
सुट गरिएको तस्बिर उनले आफ्नो इस्टाग्रामबाट पनि शेयर गरेकी छन् । जुन निकै आकर्षक समेत रहेको छ । सोनाक्षीका इस्टागममा ९।९ मिलिनियन फलोअर्स छन् ।
प्रतिक्रिया