बलिउड नायिका नेहा धुपियाले विवाहपछि पहिलो बोल्ड फोटोसुट गराएकी छिन् । यो फोटोसुट उनले ‘म्यागेजिन’ का लागि गराएका हुन् । यसपटक उनी म्यागेजिनको कभर गर्ल बनेकी छिन् ।
अहिलेसम्म भिन्न भिन्न तस्बिरमा उनको हट र बोल्ड अन्दाज देखिएको छ ।
तीमध्ये एकमा उनी बाथटबमा देखिएकी छिन् भने अर्को तस्बिरमा कालो पहिरन लगाएकी छिन् ।
यस्तै म्यागजिनको कभर फोटोमा नेहाले वाइनको ग्लास समातेको देख्न सकिन्छ ।एजेन्सी
प्रतिक्रिया