मनै लोभ्याउने अभिनेत्री माल्भिकाका हट तस्बिर

आइतबार, २६ असोज २०७६, ०९ : १९

काठमाडौ  – बलिउड अभिनेत्री माल्भिका शर्मा बोल्ड शरीरका कारण खुबै चर्चा हुन्छिन् । सामाजिक सञ्जालमा पनि उनको फ्यान फ्लोइङ लोभलाग्दो छ ।

दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा आएकी हुन् । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन् । उनले नेला टिकटमा मेडिकल बिधार्थीको भूमिकामा निभाएकी छिन् । यी २० वर्षीया अभिनेत्रीका केही बोल्ड तस्वीर यस्ता छन् । एजेन्सी


 

आइतबार, २६ असोज २०७६, ०९ : १९

प्रतिक्रिया