बोल्ड अवतारमा अभिनेत्री रिया चक्रवती (फोटोफिचर)

मंगलबार, २८ असोज २०७६, १३ : ३१


एजेन्सी – बलिउड अभिनेत्री रिया चक्रवती आफ्नो बोल्ड फोटोसुटका कारण चर्चामा रहने गर्छिन् ।


फिल्म हाफ गलफ्रेण्डु मार्फत पुनस् दर्शकमाझ आउने तयारीमा रहेकी रिया एक नयाँ विज्ञापनका लागि बोल्ड अवतारमा पनि देखिने भएकी छिन् । 



खबर अनुसार अब रिया स्वीमिङ सुटमा देखिने भएकी छिन् ।


उसो त उनको यो बोल्ड अवतार पहिलो पटक भने होइन । 

सामाजिक सञ्जालमा बोल्ड फोटो शेयर गरेर चर्चामा आउने रिया यश राज फिल्मको बैंक चोरमा पनि देखिने भएकी छिन् ।

मंगलबार, २८ असोज २०७६, १३ : ३१

प्रतिक्रिया