साउथ फिल्मका महँगा अभिनेता हुन् पवन, एक फिल्मकै लिन्छन् यति धेरै पारिश्रमिक

शनिबार, १६ कार्तिक २०७६, १३ : १६

एजेन्सी – साउथ फिल्मका निकै चर्चित अभिनेता हुन् पवन कल्याण । धेरैजसो एक्सन फिल्म ल्याएर चर्चामा आइरहने पवन कल्याण हुन् ।

साउथ फिल्म क्षेत्रमा महँगा अभिनेताका रुपमा चिनिएका पवनले एक फिल्मको १८ करोड भारू पारिश्रमिक लिने गरेको बताइएको छ ।

सन् १९९६ मा सायथ फिल्म अक्कडा अम्माई इक्कडा अभ्भईबाट फिल्म क्षेत्र सुरू गरेका उनी एक सफल कलाकार हुन् । उनी फिल्मपछी राजनीतिमा पनि प्रबेश गरे । उनले आफ्नै एक पार्टी पनि खडा गरेका छन् ।

शनिबार, १६ कार्तिक २०७६, १३ : १६

प्रतिक्रिया