बोल्ड तस्विरमा हेर्नुहोस् सुरविना

मंगलबार, २६ कार्तिक २०७६, १७ : ४०

काठमाडौं – अभिनेत्री सुरविना कार्की अहिले फिल्मविहीन छिन् । मुम्बईमा संघर्ष गरिरहेकी उनी केही नयाँ दिने तयारीमा छिन् । हालैमात्र उनले सेक्सी पोजमा फोटोसुट गराएकी छन् ।

मंगलबार, २६ कार्तिक २०७६, १७ : ४०

प्रतिक्रिया