बलिउड अभिनेत्री रिया सेन यतिबेला चर्चाको शिखरमा छिन् । बलिउडकी सुन्दरी अभिनेत्रीमध्येकी एक मानिने रियाले आफ्नो अर्धनग्न तस्बिरहरू सामाजिक सञ्जालमा राखेपछि उनी चर्चामा आएकी हुन् ।
विभिन्न आकर्षक पोजमा खिचिएका रियाका ती सुन्दर तस्बिर अहिले बलिउडमा भाइरल बनेका छन् । ती तस्बिरमा रिया निकै सेक्सी र बोल्ड देखिएकी छिन् ।
प्रतिक्रिया