नेपाली सिने जगतका चर्चित अभिनेता बिपिन कार्कीलाई पुत्री लाभ भएको छ ।
सोमबार बिहान ६ बजेर ४२ मिनेटमा बल्खुस्थित वयोधा अस्पतालमा शल्यक्रियामार्फत् बिपिनकी छोरीको जन्म भएको हो ।
पाँच वर्षअघि रेश्मा कटुवालसँग विवाह गरेका बिपिनको पहिलो सन्तानको रुपमा पुत्री लाभ भएको हो ।
प्रतिक्रिया