९ तस्विरमा हेर्नुहोस् बोल्ड अभिनेत्री शर्लिन चोपडा

बुधबार, ०४ मंसिर २०७६, १७ : ४८

भारतीय अभिनेत्री शर्लिन चोपडा भलै फिल्ममा देखिएकी छैनिन् । तर सामाजिक सञ्जालमा आफ्ना हट शेयर गरेकी हुन्छिन् ।

वालपेपर क्वीनका रुपमा पनि चिनिने शर्लिनले केही फिल्ममा काम गरेकी छिन् । तर, उनी खासै चलेकी कलाकारका रुपमा भने चिनिएकी छैनिन् ।

उनले नाम पनि बदल्ने गर्छिन् । अहिले शर्लिन भनेर चिनिने उनी पहिले मोना नामले चिनिने गर्थिन् । त्यसो त उनी सामाजिक सञ्जालका कारण चर्चामा रहन्छिन् नै । तर फिल्मी करिअरको भने खासै चर्चा हुने गर्दैन ।

बुधबार, ०४ मंसिर २०७६, १७ : ४८

प्रतिक्रिया