मलाइका अरोरा खानका हट तस्बिरहरु सार्वजनिक भैरहेका छन् । हुनत, फिल्मको पर्दामा होस् या बाहिरी दुनियाँमा नै किन नहोस्, मलाइका हट पोजमा प्रस्तुत हुन सिपालु छिन् ।
सन्तानकी आमा समेत भैसकेकी मलाइकाको हट जवानी तस्बिरमा देखिएको छ ।
प्रतिक्रिया