तापसी पन्नुको अहिलेसम्मकैे बोल्ड फोटोसुट

सोमबार, ०९ मंसिर २०७६, १८ : १४

मोडलिङबाट अभिनयमा आएकी तापसी  पन्नु मूल रुपले दिल्लीकी हुन् । तापसीले बलिउडमा पनि काम गरेकी छिन् ।

 बलिउडमा चश्मेबद्दुरबाट डेब्यू गरेकी तापसीले अक्षय कुमारसँग बेबी, नाम शबाना लगायत फिल्ममा समेत काम गरेकी छिन् । उनी सधै सामाजिक संजालमा हट फोटोका कारण भाइरल हुने गरेको छिन् । 

उनको बोल्ड फोटोसुटले बलिउडमा धमक्का नै पिट्ने गरेको छ ।  
तापसीका बोल्ड फोटोहरु ः

सोमबार, ०९ मंसिर २०७६, १८ : १४

प्रतिक्रिया