केपी ओलीले लिए सपथ, 'इश्वर' भन्न मानेनन्

६ बर्ष अगाडि

काठमाडौं– नवनियूक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।  उनले जनतको नाममा सपथ लिएका हुन् । 
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीलाई  राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रधानमन्त्री पदको सपथ दिलाइन् । 
समारोहमा पुर्व प्रधानमन्त्री, पुर्व मन्त्री लगायत विशिष्ट अधिकारीहरुको सहभागिता रहेको थियो ।
त्यसअघि बिहीबारै ओलीलाई राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया