अभिनेत्री दिशा पटानीका बोल्ड तस्बिरहरु

सोमबार, ०७ पुस २०७६, १७ : ३३

नायिका दिशा पटानी चलचित्रमा मात्र होइन, सामाजिक संजालमा पनि सक्रिय छिन् । 

दिशा सामाजिक संजालमा आफ्ना हट तस्वीर पोष्ट गर्न सधै नै अगाडि छिन् ।

 दिशा इन्स्टाकै माध्यमबाट विभिन्न ब्रान्डको प्रमोशन पनि गरिरहेकी हुन्छिन् । यसरी, ब्रान्ड प्रमोशन गर्दा दिशाले राम्रै रकम कमाउँछिन् ।

सोमबार, ०७ पुस २०७६, १७ : ३३

प्रतिक्रिया