सिभिल लघुवित्तमा रोजगारीको अवसर, यस्तो छ सूचना

शुक्रबार, १८ पुस २०७६, ०९ : ४८

सिभिल लघुवित्तमा रोजगारीको अवसर खुलेको छ ।

संस्थाले कनिष्ठ अधिकृत, बरीष्ठ सहायक, सहायक,  कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी मागेसगैँ  रोजगारीको अवसर खुलेको हो ।

संस्थाले कर्मचारीको माग गर्दै जारी गरेको सूचना यस्तो रहेको छ ।

शुक्रबार, १८ पुस २०७६, ०९ : ४८

प्रतिक्रिया