लोकसेवाले माग्याे ५ सय ४८ नायब सुब्बा

४ बर्ष अगाडि

लोकसेवा आयोगले नायव सुब्बा पदमा भर्ना खुलाएको छ ।

आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने उल्लेख छ । 

आयोगले आफ्ना क्षेत्रीय कार्यालयबाट भएका कर्मचारीको मागअनुसार विभिन्न सेवा र समूहमा गरी जम्मा ५४८ कर्मचारी माग गरेको छ । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ १४ सम्म र दोब्बर दस्तुर तिरेर माघ २१ भित्र आवेदन दिन सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया