राजपा संयोजक ठाकुरले भेटे टीकापुर घटनाका अभियुक्तसँग

५ बर्ष अगाडि

कैलाली । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले टीकापुर घटनाका अभिययुक्तसँग भेटघाट गरेका छन् । उनी सोमबार कारागारमै गएर अवस्था बुझेका छन् । उनले राजनीतिक कारणले भएकाले यसलाई केबल आपराधिक दृष्टिकोणले मात्र हेर्न नहुने बताएका छन् । कारागारमै भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक ठाकुरले टीकापुरलगायत घटनाका मुद्दाका विषयमा सरकारसँग कुरा भइरहेको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया