दोस्रो साधना म्युजिक अवार्ड २०७७ को आवेदन फारम खुल्ला गरीएको छ ।
अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन कला गला तथाँ सस्कृत सरक्षणमा हाम्रो अभियान भन्ने उद्धेश्यका साथ आवेदन खुल्ला गरीएको आयोजकले जनाएको छ।
नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ३० विधामा आवेदन फारम भर्न सकिने सामना क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी दिइन ।
आबेदन फारमका लागी अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रालिको कार्यालयबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले बताएको छ ।
प्रतिक्रिया