देउवालाई उत्तानो पारिदिए अाेलीले, सुरु भयाे निर्णय उल्ट्याउने क्रम

६ बर्ष अगाडि

 काठमाडौं– सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय उल्ट्याउँदै   नयाँ राष्ट्रियसभा सदस्य सिफारिश गरेको छ । 
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र बिमला  पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । 
यसअघि देउवा सरकाले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम  राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो  । तर, केपी ओली नेतृत्वको सरकारले सो निर्णयलाई बदर गर्दै नयाँ सदस्य सिफारिश गरेको हो । 


सवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभामा ५९ जना सांसद रहनेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया