बलिउड इन्ड्रस्टिका कदमै चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोण कोरोना भाइरसका कारण देशभरि भइरहेको हुदाँ होम कोरनाइनमा एक अर्कासँग समय बिताइरहेका छन् । यिनीहरुको सोशल मिडियामा आइरहेका फोटो र भिडियोहरु हेरेर यो स्पष्ट भन्न सकिन्छ की अभिनय मात्र नभएर घरको कामहरु पनि गर्दछन् ।
हालै अभिनेता रणवीर सिंगले आफ्नी श्रीमती अर्थात् अभिनेत्री दीपिका पादुकोणको अर्को प्रतिभाको बारेमा संसारलाई बताए । लकडाउनका कारण, दीपिका र रणवीर बाहिर जान पाइरहेका छैनन्, त्यसैले दीपिकाले घरमा उनीहरूलाई राम्रो खाना बनाइ खुवायरहेकी छन् ।
रणवीरले हालै आफ्नो इन्स्टाग्राम एक भिडियो सेयर गरेका छन् । जसमा दीपिका घरको किचन चलाउँदै थिइन। दीपिकाले थाई सलाद, तरकारी टम यम सूप, थाई हरियो करीलाई भातको साथ रणवीरको लागि तयार पारिरहेकी थिइन् , जुन तस्वीरहरू रणवीरले इन्स्टाग्राम स्टोरीमा सेयर गरेका थिए ।
प्रतिक्रिया