कोरोना भाइरस ( कोभिड १९) को खतराको कारण भारत भरमा लकडाउन गरिएको छ । भारतीय जनताहरुको सुरक्षाको लागी भारतमा लकडाउन थप गरिएको छ । जहाँ एकातर्फ कोरोना नामक मुसकिलसँग लडिरहेको छ भने अर्कातर्फ केही भारतीय कलाकार यस्तो समयमा पनि पाकिस्तानी कलाकारका साथ काम गरेको पाइएको छ । यी गायकहरु माथि आइतबार फेडरेशन अफ वेस्टर्न इंडिया सिनेमा एम्प्लॉजले नोटिस जारी गरेको छ । यो सँगै पाकिस्तानी कलाकारका साथ काम गर्ने गायकहरुलाई चेतावनी पनि दिइरहेका छन् ।
खासमा भारत भरि चलिरहेको छ लकडाउन बीचका मानिसहरूलाई घर भित्र नै बस्न भनिएको छ । त्यस्तै सामाजिक संजालको मार्फत सिंगर्सहररुको कन्सर्ट राखिएको छ । यो कन्सर्टमा सिंगर्सहरु घरबाटै भाग लिइरहेका छन् । यो कन्सर्ट स्काइप र जूम जस्तो प्लेटफॉर्म राखिएको छ । यो कुरा ठकुवा गरिएको छ की धेरै भारतीय सिंगर पाकिस्तानी कलाकारको साथ परफॉर्म गरेको देखिएको छ । त्यसपछि फेडरेशन अफ वेस्टर्न इंडिया सिनेमा एम्प्लॉजले यी कलाकार विरुद्ध नोटिस जारी गरेको हो । जुन कलाकारले जूम र स्काइपमा पाकिस्तानी कलाकारका साथ भाग लिएका थिए । यो नोटिसको ट्रेड एनालिस्ट तरन आदर्शले आफ्नो अफिशियल फेसबुक अकाटबाट शेयरगरेका छन् ।
फेडरेशन अफ वेस्टर्न इंडिया सिनेमा एम्प्लॉजले भनेको छ , पहिले नै पाकिस्तानी कलाकारसँग काम गर्न ब्यान्ड गरिएको छ । जहाँ मुलुक एकतर्फ कोरोना भाइरसको खतरासँग संघर्ष गरिरहेको छ, पाकिस्तान अझै पनि सीमामा हाम्रा सैनिकहरूलाई मार्न व्यस्त छ ।फेडरेशन अफ वेस्टर्न इंडिया सिनेमा एम्प्लॉजले आधिकारिक सूचनामा यसको निन्दा गरेको छ। यस सूचनामा यो भनिएको थियो कि हामीलाई सूचित गरिएको छ कि त्यस्ता मनोरन्जन र गीतहरूको योजना बनाइएको छ । । यद्यपि यस सूचनामा कुनै भारतीय गायकको नाम लिएको छैन
प्रतिक्रिया