लकडाउन : भारतका केही कलाकार फर्किन सकेनन् आफ्नो घर

बुधबार, ०३ बैशाख २०७७, १४ : १८

धेरै व्यक्ति लकडाउनमा आफ्नो घर फर्कन सकेका छैन । मनोज बाजपेयी र दीपक डोब्रियाल उत्तराखण्डमा सुटिंग गरिरहेका थिए र उनीहरू त्यहीं अडिएका छन् । उनिहरु यस्तो ठाउँमा छन्,  जहाँ टिभी छैन र मोबाइल नेटवोक पनि मुश्किलले उपलब्ध हुन्छ ।

फिल्म अभिनेता ज्याकी श्रॉफ पनि मुम्बई र पुणे बीच फार्महाउसमा फसेका छन् र भिडियो कल मार्फत परिवारसँग कुराकानी गर्न सक्षम छन् । त्यस्तै जया बच्चन दिल्लीबाट आफ्नो परिवारबाट टाढा छिन् ।

त्यस् आमिर खानका छोरा जुनैद खान पनि लकडउनका कारण पञ्चगनीको उनको बंगलामा फसेका छन्। जुनैद पञ्चगानीमा थिए जब लकडाउन भएको थियो ।

लकडाउन घोषणा भएपछि जुनैदसँग मुम्बई फर्कने कुनै बाटो थिएन। अब लकडाउन मे ३ सम्म बढेको छ, त्यसैले जुनैद पञ्चगनीमा नै बसिरहेका छन् ।

बुधबार, ०३ बैशाख २०७७, १४ : १८

प्रतिक्रिया