सलमान खानले छिटै नै आफ्नो यूट्यूब चैनल सुरु गर्ने

बुधबार, ०३ बैशाख २०७७, १५ : ५८

सलमान खानसँग आफ्नो प्रशंसकहरूसँग कुराकानी गर्न र उनिहरुसंग जुडिराख्न धेरै अनोखा मार्ग रहेका छन् जसको बारेमा हामी सबैलाई थाहा नै छ । भारतका चर्चित सुपरस्टार अक्सर  आफ्नो व्यक्तिगत जीवनका झलक आफ्ना लाखौं  प्रशंसकसँग साझा गरिरहन्छन् ।

अभिनेताको नजिकको सा्रेतले उनका सबै प्रशंसकहरु को लागी एक राम्रो समाचार साझा गर्दै छिटै नै सालमान खानले आफ्नो यूट्यूब चैनल ’बिग सलमान खान’ को घोषणा गर्न छन् । 

यो खबर निश्चित रूपले सबै प्रशंसकहरूको लागि खुशीको खबर हो जुन आफ्नो मन पर्ने सुपरस्टारको जीवन नजिक जान्न उत्सुक छन् । यो च्यानेल एक यस्तो मंच हो, जहाँ उनिले आफ्नो प्रशंसकहरु को लागी आफ्नो निजी जीवनको हरेक पल साझा गर्नेछन्  ।

अभिनेता द्वारा साझा गरिएको हरेक घटनाहरू प्रत्येक ठूलो देखि सानो कन्टेन्ट, उनको विशाल फ्यानबेसको कारणले तत्काल लोकप्रिय भएको छ।

बुधबार, ०३ बैशाख २०७७, १५ : ५८

प्रतिक्रिया