सलमान खानले लकडाउनको समयमा मानिसहरूलाई सचेत गराउन आफ्नो पक्षबाट प्रयास गरेका छन् । उनले ुप्यारा करोना नामको गीत रचना गरेको छन् । उनले हालै आफ्नो ट्विटर अकाउनटमाा यस गीतको टिजर साझा गरेको छन् । यसको साथसाथै, उनले यो पनि भनेका छन् कि यो गीत भोली उसको युट्यूब च्यानलमा रिलीज हुनेछ। सलमान खानले आफ्नो गीत सेयर गर्दै लेखे ,म तपाईंलाई भन्न चाहन्छु कि यो गीत भोली मेरो युट्यूब च्यानलमा रिलीज हुनेछ। म आशा गर्दछु तपाईं यसलाई हैंडल गर्नसक्नु हुनेछ ।
यस गीतको टिजरमा प्रदान गरिएको जानकारी मार्फत यो गीत साजिद नाडियाडवालाले कम्पोज गरेको हुन् र यो गीत सलमान खान आफैंले हुसेन दलालसँग लेखेका हुन् भन्ने कुरा पत्ता लागेको छ। यस्तै टिजरमा
ह्यासट्यागहरू पनि प्रयोग गरिएको छ। यससँग, यो देख्न रोचक हुनेछ कि कसरी सलमानले यस भिडियोलाई घरमा बसेर सुट गरेका छन् ।
प्रतिक्रिया