हालै सरकारले अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको छ । कोरोनाको महामारीका बीच बिषम परिस्थितीमा देश रहेको बेला भएको राजनीतिक परिवर्तनमा कलाकारहरु पनि बोलेका छन् ।
यसैबीच अभिनेता दीपक राज गिरीले व्यंगात्मक प्रतिक्रिया दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै गिरीले कोरोनाको औषधी नेपालमा पत्ता लागेको प्रतिक्रिया दिएका छन् ।
उनले सकारात्मक सोच्न आग्रह गर्दै लेखेका छन्, ‘सकारात्मक सोचौ न यार, कोरोनाको औषधी नेपालमा पत्ता लाग्यो , धेरै दिन देखीको प्रयास सफल ‘राष्ट्रपतिद्वारा विधेयकमा हस्ताक्षर’ ।
प्रतिक्रिया