आजको विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ? हेर्नुहोस्

शुक्रबार, १२ बैशाख २०७७, ०७ : ०८

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्री मुल्य १२१.४२ रुपैयाँ तोकेको छ । यस्तै, खरिद मुल्य भने १२२.०२ रुपैयाँ तोकेको राष्ट्र बैंकको भनाइ छ ।

 

शुक्रबार, १२ बैशाख २०७७, ०७ : ०८

प्रतिक्रिया