जैकलीन फर्नान्डिस हाल सलमान खानको पनवेल फार्महाउसमा छिन् । खासमा जैकलिन पनि सलमानसँग फार्महाउस गएकी थिइन् , तर लॉकडाउनको कारण उनि पनि फार्महाउसमा नै छिन् । उनले बताइनकी फार्महाउसमा उनको दिन कसरी बितिरहेको छ ।
बम्बबे टाइम्सबाट कुराकानीमा उनले भनिन फार्ममा घोडासवारीको स्विमिंग गरे , आफुलाई फिट राख्न् योगा गरिरहेकी छु । प्रकृतिको बीचमा यस्तो राम्रो कहिले पनि लागेको थिएन् ,यो लॉकडाउनमा मैले यस्ता कार्यहरुको लागी अधिक समय दिन् पाए जुन् मलाई सारै मन पर्छ । यसमा पढाइ पनि समावेश छ ।
जैकलीनले आफ्नो आमा बुबालाई याद गरिहेकी छन् । जैकलीनले भनिन् , यो भन्दा पहिले म धेरै टच्मा भइन् । तर हालसालै मात्र, म वर्चुअलीसँग धेरै समयको साथ रहें । यो संगै जैकलीनले आफ्ना बिरालोहरुलाई धेरै याद गरेकी छन् जुन उनको मुंबईको घरमा रहेका छन् ।
सबै कुरा ठिक भएपछि जैकलिन जॉन अब्राहमका साथ अपकमिंग फिल्मको शुटिंग सुरु गर्नेछिन् ।
प्रतिक्रिया