बिहानै नेपालगंजमाप भेटीए ७ जना कोरोना संक्रमित

मंगलबार, २३ बैशाख २०७७, ०९ : ५१

काठमाडौं – नेपालगंजमा मंगलबार बिहानै ७ जना कोरोना भाइरस संक्रमित  भेटीएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार  २०, ३० र ४० बर्षको पुरुषमा संक्रमण भएको पुष्टी भएको हो । 
उनीहरुको स्वाव भेरी अस्पतालमा परिक्षण गरिएको थियो । यस्तै, महिलातर्फ ९, ३२, ३४ र ५५ बर्षका महिलालाई पनि कोरोना संक्रमणको पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

मंगलबार, २३ बैशाख २०७७, ०९ : ५१

प्रतिक्रिया