अभिनेता , निर्माता तथा हल संचालक सोहित मानन्धरले चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
विकास बोर्डको नेतृत्व अब युवा वर्गको हातमा जानुपर्ने बताउँदै आएका सोहितलाई यसपटक एक बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।उनि अघिल्लो पटकको पनि आकांक्षी उम्मेदवार हुन् ।
प्रतिक्रिया