राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका एक जनालाई प्रहरीले पक्रेको छ ।
‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका इशाक लिम्बुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाकाले जनाएको छ ।
संलग्नको खोजी भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया