अब आन्तरिक हवाइ उडान खुल्ने, असोज ५ गतेदेखि उडान सुरु गर्ने सरकारकाे निर्णय

३ बर्ष अगाडि

सरकारले आगामी असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान सुरु गर्ने भएको छ ।

त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

स्वास्थ्यमन्त्री मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय भएको मन्त्री अर्यालको भनाइ  छ।

३ बर्ष अगाडि

प्रतिक्रिया