उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार, ३० भदौ २०७७, १६ : ४३

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना कोरोना संक्रमित थपिएका हुन्।

मंगलबार, ३० भदौ २०७७, १६ : ४३

प्रतिक्रिया