मुबंईमा अचानक बिजुलीको संकट देखा परेको छ । मुबंईको सबै तिर बिजुली काटिएको छ , जसले गर्दा सबै चिन्तित भएका छन । यसै संकटको समयमा बलिउडका महानायक अमिताभ बच्चनले टीव्ट गर्दै आफनो कुरा राखेका छन ।
अमिताभ बच्चनले टीव्ट गर्दै , 'पुरै शहरमा बिजुली गएको छ । कुनै किसिमले यो म्यासेज गर्न पाएको हुँ, शन्ति बनाइराख्नु होस सब ठीक हुन्छ ।'
मुबंई बिजुली नहुदाँ घर भित्रका मानिसहरुलाई मात्र नभएर ठुला ठुला उघोग कारखानालाई पनि समस्या परेको छ । बिजुली नहुदाँ लोकल रेलसेवा पनि बन्द भएको छ ।
प्रतिक्रिया