शोसल मिडियामा एक तस्विर भाइरल ,आमा बन्दै नेहा कक्कर

शुक्रबार, ०३ पुस २०७७, ११ : ४४

काठमाडौं, बलिउड गायिकका नेहा कक्कर उनका श्रीमान रोहनप्रीत सिहंको एक तस्बिर अहिले शोसल मिडियामा एकदमै भाइरल भइरहेको छ । सो तस्विरमा नेहाको बेपी बंप देखेर उनका प्रशंसकर्मी एकदम सरप्राइज भएका छन । नेहाबाट यति छिटै यस्तो गुड न्युजको अपेक्षा सायद कसैले पनि गरेको थिएनन् ।

नेहा र रोेहनप्रीतको विवाह गएको अक्टोबरमा भएको थिए । उनीहरु विवाहपछि हनिमुनका लागि दुबई गएका थिए । उनिहरुका हरेक तस्विरहरु शोसल मिडियामा ट्रेडमा आइरहेका थिए । 

विवाहपछि उनिहरुको दम्पति जीवनको एकदम चर्चा भइरहेको छ । शुक्रबार भाइरल उक्त तस्विले नेहा रोहन झन चर्चाको शिखरमा आएकी छन ।

नेहा कक्कर हाल इंडियन आइलको सुुंिटंगमा व्यस्त रहेकी छन् । यस्तो समयमा उनको आमा बन्ने खबरले  सुटिंगमा के कस्तो असर पर्ने छ  आउने दिनमा थाहा हुने छ ।
 

शुक्रबार, ०३ पुस २०७७, ११ : ४४

प्रतिक्रिया