काठमाडौं। आकस्मित मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारि गरे पछि अहिले खैलाबैला मच्चिएको छ।
यसै सन्दर्भमा कलाकार दिपकराज गिरीले ५ बर्षे सरकार नदेखि मरिएला जस्तो छ, भन्दै ब्यङग प्रहार गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दुई तिहाइको सरकारलाई तुहिएको संज्ञा दिएका छन्।
प्रतिक्रिया