आइतबार सुनचाँदीको यथावत, कतिमा हुदैँछ कारोबार ?

आइतबार, १२ पुस २०७७, ११ : ०७

काठमाडौं, साताको पहिलो दिन आइतबार नेपालीमा बजारमा सुनको मुल्य यथावत रहेको छ । 

शुक्रबार ९४ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज पनि यथावत रही ९४ हजार २ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको आज ९३ हजार ७ सय रहेको छ ।

चाँदीको मुल्य पनि यथावत रही १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
 

आइतबार, १२ पुस २०७७, ११ : ०७

प्रतिक्रिया