सोमबार ७ सय रुपैंयाले बढ्यो सुनको मुल्य, तोलाको कति?

सोमबार, १३ पुस २०७७, ११ : १५

काठमाडौं, सोमबार नेपाली बजारमा सुनको ७ सय रुपैंयाले बढेको छ ।

हिजो ९४ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मुल्यले आज ७ सय रुपैंयाले बढेर ९४ हजार ९ सय रुपैंयामा कारोबार हुने सृुनचाँदी व्यवसाय महासघंले जनाएको छ ।

तेजावी सुनको मुल्य भने ९४ हजार ४ सय रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा ३५ रुपैंयाले बढेर १३ सय १५ रुपैंयामा कारोबार हुने महासघंले जनाएको छ ।
 

सोमबार, १३ पुस २०७७, ११ : १५

प्रतिक्रिया