मंगलबार  हात्तै घट्यो सुनको मुल्य , कतिमा हुदैछ कारोबार ?

मंगलबार, १४ पुस २०७७, ११ : ०२

काठमाडौं, मंगलबार नेपाली बजारमा सुनको मुल्य हात्तै घटेको छ । 

सोमबार प्रतितोला ९४ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मुुल्य आज ८ सय रुपैंयाले  प्रतितोला घटेर ९४ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज प्रतितोला ९३ हजार ६०० रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले घटेर १३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
 

मंगलबार, १४ पुस २०७७, ११ : ०२

प्रतिक्रिया