सिजीका एसीहरु अब नि:शुल्क जडान हुने

३ बर्ष अगाडि

काठमाडौं- सिजी कम्पनीले सम्पूर्ण इन्भर्टर र एसीहरू निःशुल्क रूपमा जडान गरिदिने भएकाे छ । 

सिजीले  सम्पूर्ण इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफ वाल माउन्ट स्प्लिट टाईप एसिहरु  खरिद गर्नेलाइ नि:शुल्क जडान गरिदिने याेजना ल्याएकाे हाे । 

सिजीकाे याे याेजनापछि ग्राहकले अब जडान गर्दा लाग्ने २ हजार ५ सय रुपैयाँ बराबरको खर्च जोगाउन सक्ने भएका छन् ।

यी एसिहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नुका साथै विजुलीको पनि कम खपत गर्ने गर्दछ । 

साथै यी एसिहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौं क्षेत्र भित्रमा २४ घण्टा भित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको छ । 

सिजीले आफूलाई आफूलाई नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड दावी गर्दै आएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया