बिहिबार पनि उकालो लाग्यो सुनचाँँदीका मुल्य , कतिमा हुदैंछ कारोबार ?

विहीबार, ०८ माघ २०७७, १० : ५१

काठमाडौं-  बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लागेको छ ।

बुधबार प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बिहिबार तोलामा ६०० रुपैंयाले बढेर ९३ हजार १०० रुपैंया भएको  सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
  
नेपाली बजारमा आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैया रहेको छ ।
 
यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ७५ रुपैंया कायम भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ६० रुपैंया रहेको थियो  । 

विहीबार, ०८ माघ २०७७, १० : ५१

प्रतिक्रिया