सोनापुर सिमेन्टले गर्यो २ अर्बको आईपीओ निष्काशन गर्ने निर्णय

विहीबार, ०८ माघ २०७७, १७ : ४६

काठमाडौं- सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले २ अर्ब बराबरको २ करोड कित्ता शेयर स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ।

साथै कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धक नियुक्त गरेको छ। सार्वजनिक शेयर निष्काशन गर्ने निर्णय गरेपछि कम्पनीले बिक्रीप्रबन्धक नियुक्त गरेको हो । 

दाङ जिल्लामा अवस्थित यस कम्पनीलाई पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनीको रुपमा चिनिन्छ । 
 

विहीबार, ०८ माघ २०७७, १७ : ४६

प्रतिक्रिया