काठमाडौं- साताको पहिलो दिन नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।
शुक्रबार ९२ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आइतबार तोलामा ३०० रुपैंयाले घटेर ९२ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य भने प्रतितोला ९२ हजार १०० रुपैंया कायम भएको छ ।
यस्तै चाँदीको मुल्य भने यथावत रहेको छ । नेपाली बजारमा चाँदी मुल्य प्रतितोला १२ सय ६० रुपैंया कायम भएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।