प्रधानमन्त्री कप विजेताले  १० लाख  पाउने

मंगलबार, १३ माघ २०७७, १९ : ३७

 प्रधानमन्त्री कप वान डे पुरुष राष्ट्रिय क्रिकेटका विजेताले  १० लाख रुपैयाँ पाउने भएका छन् । 
नेपाल क्रिकेट संघ ९क्यान०को मंगलबारको बैठकले विजेतालाई १० लाख दिने  निर्णय गरेको हो  । 

क्यानको निर्णय अनुसार उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् भने सेमिफाइनल पुग्ने दुई टिमले भने ५०–५० हजार रुपैयाँका दरले पुरास्कार पाउनेछन् । 

क्यानले व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट ब्याट्सम्यान र बलरलाई २५–२५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । 

मंगलबार, १३ माघ २०७७, १९ : ३७

प्रतिक्रिया