बिहिबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट, कतिमा हुदैँछ कारोबार ?

विहीबार, १५ माघ २०७७, ११ : ०३

काठमाडौं-  नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।

हिजो (बुधबार) प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बिहिबार तोलामा १०० रुपैंयाले घटेर ९२ हजार रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

बिहिबार तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया कायम भएको छ ।

यस्तै बिहिबार चाँदी मुल्यमा पनि सामान्य गिरावट आएको छ । हिजो १२ सय ६० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य तोलामा ५ रुपैयाले घटेर १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

विहीबार, १५ माघ २०७७, ११ : ०३

प्रतिक्रिया