मारुती सिमेन्टले बढायो उत्पादन क्षमता

विहीबार, १५ माघ २०७७, ११ : ५३

काठमाडौं- मारुती सिमेन्टले उत्पादन क्षमता बढाएको छ । अहिले सिमेन्टले दैनिक तीन हजार टन क्षमता सम्म उत्पाद गरिरहेको जनाएको छ ।  

साथै आफ्नो उत्पादनमा उच्च गुणस्तरको चुना ढुंगा प्रयोग गर्ने गरेको पनि दावी गरेको छ । नेपालको पूर्वी क्षेत्रमा पाइने चुन ढुंगामा म्याग्नेसियम अक्साइडको मात्र कम भएकोले सिमेन्टका लागि अत्यन्तै उत्कृष्ट मानिएको कम्पनीले जनाएको छ । 

त्यस्तै सिमेन्टले ५३ ग्रेड सिमेन्ट उत्पादन गर्ने भएकोले यसको गुणस्तर र क्षमता एकनासको भएको पनि कम्पनीले जनाएको छ । 

विहीबार, १५ माघ २०७७, ११ : ५३

प्रतिक्रिया